शीर्षकहरू

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्यबहादुर थापाको संयोजकत्वमा गरिएको  ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ सार्वजनिक भएको हो । 

उक्त प्रतिवेदन भदौ ३१ गते सोमबार प्रतिनिधिसभाको बैठकमा पेस गरिएको थियाे । आज शुक्रबार संघीय संसद् सचिवालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।

सभामुख देवराज घिमिरेले यो प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा पेस भएकै दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । यता भदौ २ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पनि प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ । 

प्रतिवेदनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्