शीर्षकहरू

फस्र्ट माइक्रो फाइनान्सका सञ्चालक गौलीको राजिनामा स्वीकृत

फस्र्ट माइक्रो फाइनान्सका सञ्चालक गौलीको राजिनामा स्वीकृत

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक वामदेव गौलीको राजीनामा स्वीकृत भएको छ । कम्पनीकोअसोज २ गते बसेको सञ्चालक समितिको बैठकले सोहीदिनदेखि लागू हुनेगरी गौलीको राजीनामा स्वीकृत गरेको हो ।  

उनले गतभदौ ३० गते कम्पनीको सञ्चालक समिति समक्षव् यक्तिगत कारण देखाउँदै राजीनामा पेश गरेका थिए । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।