शीर्षकहरू

सेक्यूर्ड सेक्यूरिटीजको साधारणसभा, ५० प्रतिशत बोनस प्रस्ताव पास गर्दै

सेक्यूर्ड सेक्यूरिटीजको साधारणसभा, ५० प्रतिशत बोनस प्रस्ताव पास गर्दै

काठमाडौं । सेक्यूर्ड सेक्यूरिटीज लिमिटेडको साधारणसभा कात्तिक ८ गते गर्ने भएको छ । उक्त सभाले कम्पनीको साधारण सभाले प्रस्ताव गरेको ५० प्रतिशत बोनस शेयर पारित गर्ने कम्पनीले जारी गरेको सूचनामा जनाइएको छ ।