शीर्षकहरू

क्लासिक टेकको इन्टरनेट टिभी जडानमा आधा तिरे पुग्ने

क्लासिक टेकको इन्टरनेट टिभी जडानमा आधा तिरे पुग्ने

काठमाडौं । हिन्दुहरुको महान चार्डपर्वको अवसरमा ग्राहकहरुको लागि क्लासिक टेकले विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे छ ।  इन्टरनेट  आइपी टिभी जडान गर्ने ग्राहकले क्लासिकको आधा शुल्क तिरे पुग्छ अफर सार्वजनिक गरेको छ। 

यस अफरमा ग्राहकले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट टिभी जडान गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ६ महिनापछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ।