शीर्षकहरू

गरिमा क्यापिटलको दशैँ अफर : नयाँ डिम्याट र मेरो शेयर अकाउन्ट खोल्दा उपहार

गरिमा क्यापिटलको दशैँ अफर : नयाँ डिम्याट र मेरो शेयर अकाउन्ट खोल्दा उपहार

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरी 'बम्पर दशैँ तिहार अफर' अफर ल्याएको छ । यो योजनाअन्तर्गत क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्रमार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्नेछन् ।

यसका लागि असोज १ देखि कात्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नुपर्ने कम्पनीले जनाएको छ ।

ग्राहकले यो अफरअन्तर्गत खाता खोल्न कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाइटमार्फत खाता खोल्न सक्ने कम्पनीले जनाएको छ ।