शीर्षकहरू

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छ ।                                          

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।