शीर्षकहरू

सानिमा रिलायन्सको लाभांश घोषणा

सानिमा रिलायन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट शेयरधनीलाई १८.३८ प्रतिशत बोनश लाभांश दिने भएको हो ।   

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती र कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  

May be an image of text