शीर्षकहरू

संवैधानिक परिषद्को बैठक आज बस्दै

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं । भदौ २८ गते रोकिएको संवैधानिक परिषद्को बैठक आज बस्दै छ । आज संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । आजको बैठकमा  प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने छ ।