शीर्षकहरू

सुजुकी दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

सुजुकी दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहाकबर्गहरुको लागि उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा “दशैँ आयो क्यास पायो’’ स्किम ल्याएको छ । 

यस चाडमा सुजुकीले ल्याएको “दशैँ आयो क्यास पायो’’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएसएस गरी पाउन सकिने कम्पनीले जनाएको छ । न्युनतम  ७००० देखि ५ लाख रुपैयाँसम्म क्यास तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्स्को पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।

सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको बिश्वास्निएतालाई कायम गर्न ५ बर्ष को वारेण्टिका साथै पञच बर्षीय फ्री सर्भिस पनि ल्याएको छ । अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ बर्षसम्म ढुक्क हुन सक्नुहुने कुरा कम्पनीले जनाएको छ ।