शीर्षकहरू

हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार

हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार

काठमाडौं ।स्याकार ट्रेडिङ्ग कम्पनीले “हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । होन्डाको नेपालका लागि आधकारीक विक्रेता स्याकार कम्पनीले यो अफर ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सकिने कम्पनीले जनाएको छ ।

 यसका साथै चुज योअर स्कीम अन्र्तगत ग्राहकहरुले  १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा  १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एसीएम प्याकेज पाउन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाइ वान जेट वान सर्भिसिङ, ७ वर्ष सम्म सित्तैमा पाउन सक्ने योजना पनि रहेको कम्पनीले जनाएको छ । 

साथै होन्डाको विग बाइकहरुमा १ लाख रुपैयाँसम्म छुट पनि पाइन छ । यो योजना सिमित अवधिको लागि मात्र लागूहने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।