शीर्षकहरू

प्रिओपनमा ५.४६ अंकले बढ्यो शेयर बजार

प्रिओपनमा ५.४६ अंकले बढ्यो शेयर बजार

काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबारको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) प्रि ओपनिङमा ५.४६ अंकले बढेर कारोबार भएको छ । प्रिओनिङमा नेपाल फाइनान्स लगायत अन्य वित्तीय संस्थाको शेयरको कारोबार भएका छन् ।