शीर्षकहरू

हिमालयन एभरेष्ट इन्स्योरेन्समा विभिन्न पदमा कर्मचारी माग

हिमालयन एभरेष्ट इन्स्योरेन्समा विभिन्न पदमा कर्मचारी माग

काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्समा विभिन्न पदमा कर्मचारी माग भएको छ । कम्पनीमा एआर म्यानेजर, लजिस्टिक एनड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर पदमा पदपूर्ति गर्ने गरी कर्मचारी माग भएको हो । इच्छुक र योग्य उम्मेदवारले असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।