शीर्षकहरू

सानीमा बैंक र सीजी मोबाइलबीच सहकार्य

सानीमा बैंक र सीजी मोबाइलबीच सहकार्य

काठमाडौं र सानीमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानीमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजीमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । नोथिङ तथा सीएफआईका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा भबचदगम तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (एमआरई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।