शीर्षकहरू

तीन हजार विन्दु नाघ्यो नेप्से

तीन हजार विन्दु नाघ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन हजार विन्दु नाघेको छ । बिहीबारको कारोबारमा नेप्से तीन हजार विन्दु नाघेको हो । 

यो समाचार तयार पार्दासम्म नेप्से ५७ अंकले बढेर तीन हजार १५ विन्दुमा पुगेको छ । यसका साथै यस अवधिमा ७ अर्ब बढीको कारोबार भएको छ ।