शीर्षकहरू

नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २२ करोड बीमा शुल्क आर्जन गर्यो

नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २२ करोड बीमा शुल्क आर्जन गर्यो

काठमाडौं । आर्थिक वर्ष २०८०र८१ को चौथौ त्रैमाससम्म नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।बीमा शुल्क अघिल्लो आर्थिक वर्षभन्दा १४.३४ प्रतिशतले रहेको छ ।

इन्स्योरेन्सले  ४० करोड ६३ लाख नाफ कमाएको छ । यो नाफा कम्पनीको अघिल्लो वर्षभन्दा ६०.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो नाफा २५ करोड २५ लाख रुपैयाँ मात्र थियो । 

 कम्पनीले यो अवधिमा दावी भुक्तानी ८ अर्ब ८३ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो वर्षकोभन्दा ५.४२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको लगानी तथा कर्जाबाट ६ अर्ब ७४ करोड रुपैयाँ कमाएको छ ।  यस्तो आम्दानी ५ अर्ब ७६ करोड रुपैयाँ थियो ।