शीर्षकहरू

दुई मन्त्रीको वरियता हेरफेर

दुई मन्त्रीको वरियता हेरफेर

काठमाडौं । दुई मन्त्रीको वरियता हेरफेर भएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको वरियता हेरफेर गरिएको छ । पौडेललाई १६ औं र पाण्डेलाई १४ औं वरियतामा राखिएको छ । 

यसअघि पाण्डे १६ औँमा थिए भने पौडेल १४ औं रहेका थिए ।