शीर्षकहरू

राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै

राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । उक्त निक्षेप राष्ट्र बैंकले बालकबोल मार्फत खिच्न लागेको हो ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको  छ । बोलकबोल मार्फत निक्षेप जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुल आज मध्यान्ह ३ बजेका लागि समय तोकिएको छ ।