शीर्षकहरू

मिस वर्ल्ड नेपाल आस्माकुमारी केसी  भइन्

मिस वर्ल्ड नेपाल आस्माकुमारी केसी  भइन्

काठमाडौं । सन् २०२४ को मिस वर्ल्ड नेपालको ताज आस्माकुमारी केसीले जितिकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिम कार्यक्रममा केसीले ताज पहिरेकी हुन ।

मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत रहेकी छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् ।  मिस नेपाल अर्थको उपाधि सुमन केसी ।र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले जितिन ।