शीर्षकहरू

सुन आयात विद्यमान व्यवस्थाको अध्ययन गरिने

सुन आयात विद्यमान व्यवस्थाको अध्ययन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थाका सम्बन्धमा अध्ययन गर्ने भएको छ । शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो जनाएको हो । साथै, चाँदी आयातको विद्यमान व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।