शीर्षकहरू

एक करोड ८२ लाख बराबरको सामानसहित ट्रक नियन्त्रण

एक करोड ८२ लाख बराबरको सामानसहित ट्रक नियन्त्रण

काठमाडौं । एक करोड ८२ लाख ६ हजार ४ सय ३८ बराबरको सामान बोकेको ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले काजु, ज्वानो र इलोक्ट्रोनिक सामान रहेको ट्रक नियन्त्रणमा लिएको हो । 

बुधबार जिल्ला प्रहरि पर्साले म.न.पा.वडा.नं.२५ चण्डाल चोक स्थित सडकखण्डबाट नियन्त्रणमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरि पर्साका अनुसार थप अनुसन्धन तथा कारबाहिका लागि राजस्व अनुसन्धन कार्यलय पथलैया बारामा बुझाइएको छ ।