शीर्षकहरू

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका नौ तस्बिर

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका नौ तस्बिर

काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराको लागि उडेको ९एन–एएमइ कल साइन दर्ता नम्बर भएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं परिसरमा दुर्घटना भएको हो ।

हेरौँ, दुर्घटनाका नौ तस्बिर

तस्बिर स्रोतः रासस