शीर्षकहरू

इम्पिरियल इन्नोभेसन फण्डमा जागीरको अवसर

इम्पिरियल इन्नोभेसन फण्डमा जागीरको अवसर

काठमाडौं । इम्पिरियल इन्नोभेसन फण्डले जागीर खुलाएको छ । आज जारी सूचनामा फण्डको उच्च पदस्थ कर्मचारीसहित ६ जनाका लागि आवेदन माग गरिएको छ । जसमा प्रमुख कार्यकारी अधिकृत, प्रमुख लगानी अधिकृत, वित्त प्रमुख, कम्प्लायन्स अधिकृत, लेखा र लगानी एसोसियट गरि ६ जनाका लागि जागीरको अवसर आएको छ ।