शीर्षकहरू

भारतीय र चिनियाँसहित २८ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे?

भारतीय र चिनियाँसहित २८ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे?

काठमाडौं । सार्वजनिक निकायहरूको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले एक चिनियाँ, एक भारतीय र २८ नेपाली निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । आइतबार सूचना जारी गर्दै एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक खरिद कारबाहीमा भाग लिन नसक्नेगरी कालोसूचीमा राखेको छ ।

कालोसूचीमा पर्ने विदेशी कम्पनीहरूमा चीनको शुइफा एन्हे ग्रुप र भारतको गुप्ता पावर इन्फास्ट्रक्चर रहेका छन् ।

यी हुन् कालोसूचीमा पर्ने कम्पनीहरू