शीर्षकहरू

आज कुन विदेशी मुद्रको मूल्य कति?

आज कुन विदेशी मुद्रको मूल्य कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । 

आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । 

यस्तै आज युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। 

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७५ रुपैयाँ रहेको छ भने बिक्री दर ९० रुपैयाँ १५ रुपैयाँ रहेको छ ।