शीर्षकहरू

सडकमा पानी जमेर आवगमन प्रभावित [फोटो फिचर]

सडकमा पानी जमेर आवगमन प्रभावित [फोटो फिचर]

काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । काठमाडौं उपत्यकासहित देशैभरीका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ ।
      
उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।