काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । आज प्रधानमन्त्री कार्यालयले विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।