शीर्षकहरू

मेयर चिरिबाबु महर्जन विरुद्ध अख्तियारमा उजुरी

मेयर चिरिबाबु महर्जन विरुद्ध अख्तियारमा उजुरी


काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मेयर चिरिबाबु महर्जनले बाढीपहिरो पीडितका नाममा जताभावी रकम बाडेको आरोप लागेको छ ।  

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय नगरि रकम बाँडेको खख्तियारमा परेको उजुरीमा उल्लेख छ ।