शीर्षकहरू

नेप्सेमा सर्किट ब्रेक, २० मिनेटका लागि काराेबार बन्द

नेप्सेमा सर्किट ब्रेक, २० मिनेटका लागि काराेबार बन्द

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको सुरुवाती समयमै सकारात्मक सर्किट लागेको छ । नेप्सेमा कारोबार शुरु भएको एक मिनेटमै ४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । 

 

सरकार परिवर्तन भएसंगै शेयर लगानीकर्ता उत्साहित बनेका छन् । जसका कारण नेप्सेमा उछाल आएको हो । २० मिनेका लागि काराेबार बन्द भएको छ ।