शीर्षकहरू

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले पदबाट राजीनामा नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले पदबाट राजीनामा नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीले पदबाट राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाउदै पदबाट राजीनामा नदिने भएका हुन ।  

 प्रधानमन्त्रीको राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न रास्वपाका एक नेताले भने । नेपाली कांग्रेससँग मिलेर आफ्नो पार्टीको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरू भने प्रचण्ड सरकारबाट राजीनामा दिने तयारीमा छन् ।