शीर्षकहरू

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । 

राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४३ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रिदर ८९ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।

हेरौँ, विस्तृतमा