शीर्षकहरू

व्यावसायीक कारोबारको रकम व्याक्तिगत खातामा जम्मा गर्न नपाइने

व्यावसायीक कारोबारको रकम व्याक्तिगत खातामा जम्मा गर्न नपाइने


 काठमाडौं । व्यावसायीक कारोबार बापतको रकम व्याक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचना अनुसार व्यावसायीक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्यतुीय माध्यमबाट प्राप्त हनुे कुनै  रकम व्यजिगत बैंक खातामा नपाइने भएको हो । 

 सोही ऐनको दफा ११९क को उपदफा (३)० मा दफा ८१ को उल्लङ्घन गरेमा प्रत्येक पटकको अनगुमनमा पाचाँ हजार  रुपैयााँ वा कुल रकमको दईु प्रतिशत जुन बढी हुन्छ सो रकम लाग्नेछ।