शीर्षकहरू

हकप्रद शेयर निष्कासन गर्दै मिडिल मोदी हाइड्रोपावर

हकप्रद शेयर निष्कासन गर्दै मिडिल मोदी हाइड्रोपावर

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालसम्म कायम शेयरधनीहरूका लागि १ शेयर बराबर शून्य दमलव ६०२४ को अनुपातमा ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । सम्बन्धित शेयरधनीहरूले असार २५ गतेभित्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्ने छन् ।