शीर्षकहरू

यसरी बन्दैछ ग्वार्को फ्लाइओभर (फोटोफिचर)

यसरी बन्दैछ ग्वार्को फ्लाइओभर (फोटोफिचर)

ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको काम धमाधम भइरहेको छ । अहिले ‘फ्लाइओभर’मा पुलतर्फ स्ल्याबको ढलान बनाउने काम भइरहेको छ । 

वि.सं २०७८ साल फागुनदेखि ‘फ्लाइओभर’को निर्माण शुरु भएको थियो । हाल निर्माणाधीन ‘फ्लाइओभर’को काम ८० प्रतिशत सम्पन्न भइसकेको छ ।  

हेरौँ, तस्बिरमा