शीर्षकहरू

आयोन वाइ गाडीको अफर, ५,८५,००० लाख डाउन पेमेन्टमा नै गाडी आउने

आयोन वाइ गाडीको अफर, ५,८५,००० लाख डाउन पेमेन्टमा नै गाडी आउने

काठमाडौं । जीएसी मोटर्सका अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइको खरिदमा अफरको घोषणा गरेको छ । आयोन वाइ गाडी खरिद गर्ने ग्राहकहरूलाई सुपथ मूल्य र सुविधाको अफर ल्याएको हो । 

हालै नेपालमा विक्री वितरण सुरु भएको आयोन वाइ केवल ५.८५ लाख रुपैयाँको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसले यस एसयूभीलाई निकै पहुँचयोग्य बनाएको छ। यस बाहेक, ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनमा २ लाख रुपैयाँसम्म टप(अपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्छन् । साथै,आयोन वाइ  खरिदमा थप   २ लाख रुपैयाँसम्मको नगद छुटको पनि सुविधा रहेको छ।

यो विशेष अफरका फाईदाहरु यतिमा मात्र सिमित छैनन् । यस महान अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश गरिएको कम्पनीले जारी गरेको विज्ञप्ति उल्लेख छ ।  जसले ग्राहकहरूलाई यस आधुनिक एसयूभीले दिने सहजता र सुलभतालाई थप बढावा दिने कम्पनीले दावी गरेको छ ।  

आयोन वाइ दुई चार्जरहरू— घरायसी प्रायोजनका लागि ७ पध् चार्जर र २ पध् ट्राभल चार्जर—सहित उपलब्न्ध रहेको छ । जसले गर्दा घरमा होस् वा लामो यात्रा गर्दा, चार्जिङको समस्या भने नहुने कम्पनीको भनाइ छ । यो पूर्व (बजेट मूल्यमा सीमित समयको लागि मात्र उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । जसले ग्राहकहरूलाई उच्च गुणस्तरको, भरपर्दो आयोन वाइ अपराजेय मूल्यमा प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ ।