शीर्षकहरू

यस्तो छ आजको विदेशी विनिमयदर

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४० पैसा र विक्रिदर १३४ रुपैयाँ रहेको छ । 

राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ७६ पैसा र बिक्रिदर १४३ रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रिदर ८८ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसैगरि, जापनीज ऐन दशको खरिददर ८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८ रुपैयाँ ५१ पैसा रहेको छ ।   

कतारी रियल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ । यता, मलेरियन रिग्रेटको एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।