शीर्षकहरू

यी क्षेत्रमा विद्युत् लाइन अवरुद्ध हुने

यी क्षेत्रमा विद्युत् लाइन अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ । उक्त सूचना अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विद्युत् लाइन अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरण कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गरिने भएको छ । 

हेरौँ, विस्तृतमा