शीर्षकहरू

धरहरा अगाडी बनेको सिसाको प्रतीक्षालय (फोटोफिचर)

धरहरा अगाडी बनेको सिसाको प्रतीक्षालय (फोटोफिचर)

काठमाडौं । काठमाडौंको धरहरा अगाडी तीन वटा प्रतीक्षालय बनाइएको छ । धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत बनाइएको यी नयाँ प्रतीक्षालय अहिले चर्चामा छ । यी प्रतीक्षालय सिसै सिसाले बनाइएको छ । निकै सुन्दर देखिने यी प्रतीक्षालय अहिले सबैको ध्यानको केन्द्र बनेको छ ।  

हेरौँ, तस्बिरहरू