शीर्षकहरू

नेपाली सेनामा दुई हजारभन्दा बढी कर्मचारी माग

नेपाली सेनामा दुई हजारभन्दा बढी कर्मचारी माग

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २ हजारभन्दा बढी कर्मचारी माग गरेको छ । नेपाली सेनामा २५ वटा पृतना व्यारेकका लागि कर्मचारी माग गरेको  छ ।