शीर्षकहरू

लुम्बिनी प्रदेशले ठूलो संख्यामा कर्मचारी माग्यो

लुम्बिनी प्रदेशले ठूलो संख्यामा कर्मचारी माग्यो

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनीले ठूलो संख्यामा प्राविधि कर्मचारीको माग गरेको छ । आज प्रकाशित सूचना अनुसार स्वास्थ्य तर्फको प्राविधि पदका लागि २७१ जना कर्मचारीको माग गरेको छ ।