शीर्षकहरू

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि लागि दरखास्त आह्वान भएको छ । शनिबार प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन दिन सक्नेछन् । कुनै पनि विषयमा स्नाकोत्तर पास गरेको ३५ वर्षदेखि ६० वर्षसम्मका नेपाली नगरिकले आवेन दिन सक्ने सूचनामा उल्लेख छ ।