शीर्षकहरू

१९ जना इन्सपेक्टरबाट डीएसपीमा बढुवा,९७.२१६० नम्बर पाएर १ नम्बरमा पनेरु परे

१९ जना इन्सपेक्टरबाट डीएसपीमा बढुवा,९७.२१६० नम्बर पाएर १ नम्बरमा पनेरु परे

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट १९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवामा सिफारिस भएका छन् । यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकका लागि सिफारिस गरको हो ।

बढुवाको एक नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु परेका छन् । उनको अंक ९७.२१६० पाएका छन । त्यस्तै, १९ नम्बरमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा कार्यरत कमल कुमार खड्काले अंक ९३.४६६० पाएका छन ।