शीर्षकहरू

कुमारी बैंकको अध्यक्षमा  पुनः राणा नियुक्त

कुमारी बैंकको अध्यक्षमा  पुनः राणा नियुक्त

काठमाडौं । कुमारी बैंकको अध्यक्षमा पुनः अमिर प्रताप जं. ब. राण नियुक्त भएका छन् । राणालाई  बैंकको फागुन ०१ गते बसेको नयाँ सञ्चालक समितिको बैंठकले बैंकको अध्यक्ष पदमा पुर्ननियुक्त गरेको हो ।  फागुन १ गतेदेखि लागू हुनेगरी अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुर्न नियुक्त गर्ने निर्णय गरेको छ ।