शीर्षकहरू

नेप्सेमा ८ लाख कित्ता शेयर सूचीकृत

नेप्सेमा ८ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा नाडेप लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । 

संस्थाको २० प्रतिशत बोनसपछिको शेयर नेप्सेले सूचीकृत गरेको हो । संस्थाको ८ लाख नौ हजार ६ सय कित्ता शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।