शीर्षकहरू

भृकुटीमण्डपमा नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (फोटो फिचर)

भृकुटीमण्डपमा नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (फोटो फिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८० भइरहेको छ । बिहीबारदेखि शुरु भएको उक्त मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ । 

‘नेपाली वस्तु प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मूल नारासहित यो मेला शुरु भएको हो । उक्त मेला सभामुख देवराज घिमिरेले उद्घाटन गरेका हुन् ।मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादनहरूको समेत स्टलमा राखिएको छ । 

हेरौँ, मेलाका तस्बिरहरुः