शीर्षकहरू

आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग

आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग

काठमाडौं । नेपाल आयल निगमले  ३१ पदका लागि नयाँ कर्मचारीको माग गरेको छ । निगममा आठौ तहंदेखि तहविहीनसम्म गरि ३१ जना नयाँ कर्मचारीका लागि दरखास्त माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।