शीर्षकहरू

नेप्सेको सिस्टममा समस्या, शेयर कारोबार हुन सकेन

नेप्सेको सिस्टममा समस्या, शेयर कारोबार हुन सकेन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रणालीमा समस्या आएको छ। आज बुधबारको  शेयर कारोबार हुन सकेको छैन्। बुधबार प्रि–ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। समस्या समाधान नहुँदा नियमित कारोबार समेत खुलेको छैन ।