शीर्षकहरू

काठमाडौंमा भूकम्पको कम्पन

काठमाडौंमा भूकम्पको कम्पन

काठमाडौंमा भूकम्पले हल्लाएको छ । विहीबार राती १ बजेर १७ मिनेटमा काठमाडौंमा भूकम्पको ठूलो कम्पन महशुस गरिएको छ । भूकम्प कहा र कति रेक्टरको आयो भन्ने बारेमा विस्तृत विवरण भने आएको छैन ।