aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

युनिलिभर नेपालले अहिलेसम्मकै उच्च लाभांश दिने, मंसिर २६ गते साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ मंसिर २०८०
Global IME
ime Limited
युनिलिभर नेपालले अहिलेसम्मकै उच्च लाभांश दिने, मंसिर २६ गते साधारण सभा
DHI
nmb

काठमाडौं । युनिलिभर नेपालको साधारणसभाले शेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । आगामी मंसिर २६ गतेको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गर्ने छ । 

मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । गत आर्थिक वर्ष २०७९र८० मा प्रतिकित्ता १२५० रुपैयाँ लाभांश दिएको कम्पनीले अघिल्लो वर्ष २०७८र७९ मा प्रतिकित्ता ६५० रुपैयाँ लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस