aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

'टिकटक बन्द विरुद्ध परेको मुद्दा हेर्न भ्याइएन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
'टिकटक बन्द विरुद्ध परेको मुद्दा हेर्न भ्याइएन'
DHI
nmb

काठमाडौं । टिकटक बन्द गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ ।  टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ सोमबार हेर्न नभ्याइनेमा परेको हो  । सर्वोच्चमा परेका १०  रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । 

 सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस