aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

सोल्टी होटलले आकर्षण लाभांश पारित गर्न साधारण सभा बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
सोल्टी होटलले आकर्षण लाभांश पारित गर्न साधारण सभा बोलायो
DHI
nmb

काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आकर्षण लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीको पुस २६ गते नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा ४९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलल पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। 

प्रतिक्रिया दिनुहोस